अन्नप्राशन मुहूर्त (पास्नी)

शिशुलाई पहिलोपटक अन्न (भात) खुवाउने पास्नी संस्कार। छोराको ६ वा ८ महिनामा, छोरीको ५, ७ वा ९ महिनामा गरिन्छ।